जनसेनालाई दस रुपैयाँ जनही/प्रचण्डमाथि सहकर्मीको प्रहार/राष्ट्रपतिका निम्ति पाँच रोजाइ/आमासँग गाडीमा
जनसेनालाई दस रुपैयाँ जनही/प्रचण्डमाथि सहकर्मीको प्रहार/राष्ट्रपतिका निम्ति पाँच रोजाइ/आमासँग गाडीमा
सरकार बने पनि अब झन् ठूलो समस्या (जनआस्थावाट)
काठमाडौं। वरिष्ठताको विवादका कारण एमालेको असहमतिले गर्दा अवरुद्ध भएको सरकार गठनप्रक्रियाले शुक्रबारसम्म पूर्णता पाउने संकेत देखिएको छ।
भट्टराइ जी ! तातोपानी भन्सारमा हरेक दिन मेस चल्छ जानकारी छ ?
काठमाडौं, १० भदौ : तातोपानी भन्सार कार्यालयका कर्मचारी, सशस्त्र प्रहरी र व्यापारीले नाकामा सामूहिक 'मेस' सञ्चालन गरिरहेका छन्।
एमाले नेता भीम रावलद्वारा उन्नाईस सूत्रीय माग प्रस्तुत
काठमाडौं, १० भदौ : सुदूरपश्‍िचमका एमाले नेताहरूले महासचिव झलनाथ खनालसमक्ष १९ सूत्रीय लिखित मागपत्र बुझाएका छन्।
प्रचण्डको सरकार रमिते ,कोसीपीडितको बिचल्ली
इटहरी, ३ भदौ : सप्तकोसी नदीका दुईवटा स्पर फुटेर सुनसरीका ग्रामीण क्षेत्रमा बाढी पसेपछि गाउँबाट विस्थापित हुनेको संख्या ४० हजार नाघेको छ। उद्धारकार्य प्रभावकारी नहुँदा बाढीपीडितको बिचल्ली भएको छ।
प्रधानमन्त्रीको सुरक्षामा जनसेना परिचालन नगर्न आग्रह
काठमाडौं, ३ भदौ: प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को सुरक्षाका लागि माओवादी जनसेनाको प्रयोग गर्ने निर्णयको तीनदलीय गठबन्धका दुईसहित अन्य राजनीतिक दलहरूले आपत्ति प्रकट गरेका छन्।
भागबन्डा मिलाउन मन्त्रालय थप्ने सहमति पहिलो गाँसमै ढुंगा
काठमाडौं, ३ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले कर्मचारीतन्त्रमा राजनीतिक हस्तक्षेप नगर्ने प्रतिबद्धता व्यक्त गरे पनि उच्च प्रशासकहरू भने त्यसप्रति आश्‍वस्त हुन सकेका छैनन्।
'विशेष' मन्त्रालय हात पार्न सधैं हानथाप/मौखिक सहमति १२ घन्टा पनि टिकेन।
काठमाडौं, १ भदौ : विगतमा सरकार गठनका क्रममा महत्वपूर्ण मन्त्रालय पाउन गठबन्धन दलहरूबीच हुने गरेको खिचातानी गणतन्त्र नेपालमा पनि देखिएको छ।
राष्टपति डा. यादव र भु पु प्रधानमन्त्री निवास वाडेगाँउमा छलफल हुदै
राष्टपति डा. यादव र भु पु प्रधानमन्त्री निवास वाडेगाँउमा छलफल हुदै
आलु र ध्यू को गठवन्धन गम्भिर संकटमा , सरकार गठनमा दलहरू विच मन्त्रालय बाँडफाँडमा विवाद
काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको निर्वाचित प्रथम प्रधानमन्त्रीमा संविधानसभा मार्फ माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रचण्ड मत प्राप्त गरेको भए पनि उनको नेतृत्वमा बन्ने सरकार गठन पूव नै संकटमा परेको छ ।
के वन्छौ प्रचण्ड अव ? बुद्ध कि जंगबहादुर !!
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बुद्ध बन्लान् कि जंगबहादुरर दुई महिनाअघि काठमाडौंको टुँडीखेलमा आयोजित आमसभामा उनले भनेका थिए,
प्रचण्डद्वारा समानान्तर सरकार भंग गर्ने घोषणा
काठमाडौं, ३१ साउन : माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्रीमा निर्वाचित भएकै दिन शुक्रबार माओवादीले दसवर्षे जनयुद्धका क्रममा खडा गरिएका राज्यका समानान्तर प्रकृतिका संरचना भंग गर्ने घोषणा गरेको छ।
प्रचण्ड प्रधानमन्त्री निर्वाचित भएपछि गृहजिल्ला चितवनमा खुसीयाली
चितवन, ३१ साउन : एक दशक लामो सशस्त्र विद्रोहको नेतृत्व गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री बनेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सानैदेखि प्रतिभाशाली, कामप्रति निष्ठावान् र कुशल संगठनकर्ता रहेको उनका सहकर्मी र आफन्तहरूले बताएका छन्।
गणतान्त्रिक नेपालका प्रथम प्रधानमन्त्रीमा प्रचण्ड निर्वाचित
काठमाडौं, ३१ साउन : एक दशक सशस्त्र जनयुद्ध गरी दुई वर्षअघि मात्र शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' गणतन्त्र नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनेका छन्।
कामचलाउ मन्त्रिपरिषद्ले महत्वपूर्ण निर्णय गर्ने क्रम जारी/चारवटा फौजदारी मुद्दा फिर्ता
काठमाडौं, ३१साउन : प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको राजीनामा स्वीकृत भएको तीन साता बितिसक्दा पनि कामचलाउ मन्त्रिपरिषद्ले महत्वपूर्ण निर्णय गर्ने क्रम जारी छ।
माओवादी, एमाले र फोरम सत्ता बाँडफाँटमा सहमत
काठमाडौं, ३१ साउन : नयाँ सरकार गठनका लागि माओवादी, एमाले र फोरमले मन्त्रालय बाँडफाँट गरेका छन्।
प्रचण्ड र देउवा प्रधानमन्त्रीका उम्मेदवार , निर्वाचन कार्यक्रम प्रत्यक्ष TV मा
काठमाडौं, ३१ साउन : प्रधानमन्त्रीपदका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले बिहीबार उम्मेदवारी दर्ता गराएका छन्।
नंया सरकारको स्वागतमा उपत्यका बन्दको तयारी
काठमाडौं : डावर वाटिका मिस नेपाल, २००८ आगामी भदौ ७ मा हुने तय भएको लगत्तै सो प्रतियोगिताका आलोचकहरूलेे विरोधका विभिन्न कार्यक्रम सार्वजनिक गरेका छन्।
र्सवसम्मत प्रधानमन्त्रीको उम्मेदवार चयन गर्न दलहरुको अन्तिम गृहकार्य
र्सवसम्मत प्रधानमन्त्रीको उम्मेदवार चयन गर्न दलहरुको अन्तिम गृहकार्य आजपनि जारी रहने भएको छ । आ-आफ्नै प्रधानमन्त्रीको उम्मेदवार दर्ता गराउने निस्कर्षा रहेका नेकपा माओवादी र नेपाली कांग्रेसले आज अन्यदलहरु सँग छुट्टा छुट्टै छलफल गर्ने भएका छन् ।
एमालेले विभिन्न पन्ध्रवटा प्रदेशसहित राज्यको पुनर्संरचना गर्नुपर्ने अवधारणापत्र प्रस्तुत
ललितपुर, २८ साउन : एमालेले विभिन्न पन्ध्रवटा प्रदेशसहित राज्यको पुनर्संरचना गर्नुपर्ने अवधारणा अघि सारेको छ। एमाले नेता वामदेव गौतमले राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा यस्तो अवधारणापत्र प्रस्तुत गरेका हुन्।
माओवादी र कांग्रेसको रक्षा मन्त्रालय कसले पाउने भन्ने अर्थहीन विवाद
काठमाडौं : रक्षा मन्त्रालय कांग्रेसले पाए माओवादी फेरि जंगल फर्किनुपर्ने र रक्षा माओवादीले नै लिए नयाँ जनवादी क्रान्ति हुने दुवै कुरा धरातलीय यथार्थ होइनन्। तर, सर्वसम्मत प्रधानमन्त्री चयन गर्ने चारदलीय प्रयास रक्षा मन्त्रालय कसले पाउने भन्ने अर्थहीन विवादमा अल्झिएको छ।
सहमतिको सरकार गठन हुनुपर्नेमा सभासद्हरूको जोड
काठमाडौं, २८ साउन : संविधानसभाका सदस्यहरूले सहमतिको सरकार गठन हुनुपर्नेमा जोड दिएका छन्।
'कांग्रेसको बटम लाइन भनेको सातबुँदे सर्त हो, रक्षा मन्त्रालय होइन', : केसी
काठमाडौं, २८ साउन :नेपाली कांग्रेसका प्रवक्ता अर्जुननरसिंह केसीले सैद्धान्तिक असहमतिका कारण माओवादी नेतृत्वमा बन्ने सरकारमा जान कांग्रेसलाई अप्ठ्यारो भएको बताए। 'कांग्रेसको बटम लाइन भनेको सातबुँदे सर्त हो, रक्षा मन्त्रालय होइन', केसीले रिपोर्टर्स क्लबमा मंगलबार आयोजित साक्षात्कारमा भने।
अन्तत मिस नेपाल हुने नै भयो , प्रतियोगीता भदौ ७ गते हुने
काठमाडौं : सर्वत्र चासोको विषय बनेको सौन्दर्य प्रतियोगिता 'डाबर बाटिका मिस नेपाल २००८' आगामी भदौ ७ गते हुने भएको छ।
Nepal Fined By AFC/Nepal have no right to appeal against the decision.
According to the article under the Asian Football Confederation (AFC) disciplinary rule, Nepal has been imposed US $ 2000 for collecting four yellow cards during their AFC Challenge Cup group game against DPR Korea.
प्रधानमन्त्रीको निर्वाचन शुक्रबार सहमतिका लागि चारदलीय प्रयास जारी
काठमाडौं, २७ साउन : नयाँ सरकार गठनका लागि प्रधानमन्त्री चयन गर्न आगामी शुक्रबार निर्वाचन हुने भएको छ। अन्तरिम संविधानअनुसार बहुमतका आधारमा प्रधानमन्त्री चयनका लागि संसद्को हैसियतमा संविधानसभाको शुक्रबार बस्ने बैठकमा निर्वाचन हुने भएको हो।
रोजगारीका लागि ५५ कामदार कोरिया प्रस्थान
काठमाडौं, २७ साउन : रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत ५५ जना नेपाली युवा रोजगारीका लागि कोरिया प्रस्थान गरेका छन्।
दलहरू भागबन्डाको खेलमा अलमलिनु दर्भाग्यपूर्ण हो।' : नागरिक समाजका अगुवाहरू
काठमाडौं, २७ साउन : नागरिक समाजका अगुवाहरूले प्रमुख दलहरूले संविधानसभालाई सत्ता भागबन्डा गर्ने थलोका रूपमा केन्द्रित गरेर जनमतको अपमान गरेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
'राष्ट्रियताका लागि नेपाली कांग्रेस र नेकपा एमालेमा भर पर्ने अवस्था छैन।' : कमल थापा
काठमाडौं, २७ साउन : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राष्ट्रियताका लागि नेपाली कांग्रेस र नेकपा एमालेमा भर पर्न नसकिने बताएका छन्।
'सम्मानजनक स्थान नपाए प्रतिपक्षमा बसौं' : काग्रेसका सभासदहरू
काठमाडौं, २७ साउन : संविधानसभामा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सदस्यले सत्तामा सम्मानजनक स्थान नपाए प्रतिपक्षमा बस्न दलको नेतृत्वलाई सुझाव दिएका छन्।