|
जनसेनालाई दस रुपैयाँ जनही/प्रचण्डमाथि सहकर्मीको प्रहार/राष्ट्रपतिका निम्ति पाँच रोजाइ/आमासँग गाडीमा |
|
जनसेनालाई दस रुपैयाँ जनही/प्रचण्डमाथि सहकर्मीको प्रहार/राष्ट्रपतिका निम्ति पाँच रोजाइ/आमासँग गाडीमा |
 |
|
|
 |
  |
 |
|
सरकार बने पनि अब झन् ठूलो समस्या (जनआस्थावाट) |
|
काठमाडौं। वरिष्ठताको विवादका कारण एमालेको असहमतिले गर्दा अवरुद्ध भएको सरकार गठनप्रक्रियाले शुक्रबारसम्म पूर्णता पाउने संकेत देखिएको छ। |
 |
|
|
 |
  |
 |
|
भट्टराइ जी ! तातोपानी भन्सारमा हरेक दिन मेस चल्छ जानकारी छ ? |
|
काठमाडौं, १० भदौ : तातोपानी भन्सार कार्यालयका कर्मचारी, सशस्त्र प्रहरी र व्यापारीले नाकामा सामूहिक 'मेस' सञ्चालन गरिरहेका छन्। |
 |
|
|
 |
  |
 |
|
एमाले नेता भीम रावलद्वारा उन्नाईस सूत्रीय माग प्रस्तुत |
|
काठमाडौं, १० भदौ : सुदूरपश्िचमका एमाले नेताहरूले महासचिव झलनाथ खनालसमक्ष १९ सूत्रीय लिखित मागपत्र बुझाएका छन्। |
 |
|
|
 |
  |
 |
|
प्रचण्डको सरकार रमिते ,कोसीपीडितको बिचल्ली |
|
इटहरी, ३ भदौ : सप्तकोसी नदीका दुईवटा स्पर फुटेर सुनसरीका ग्रामीण क्षेत्रमा बाढी पसेपछि गाउँबाट विस्थापित हुनेको संख्या ४० हजार नाघेको छ। उद्धारकार्य प्रभावकारी नहुँदा बाढीपीडितको बिचल्ली भएको छ। |
 |
|
|
 |
  |
 |
|
प्रधानमन्त्रीको सुरक्षामा जनसेना परिचालन नगर्न आग्रह |
|
काठमाडौं, ३ भदौ: प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को सुरक्षाका लागि माओवादी जनसेनाको प्रयोग गर्ने निर्णयको तीनदलीय गठबन्धका दुईसहित अन्य राजनीतिक दलहरूले आपत्ति प्रकट गरेका छन्। |
 |
|
|
 |
  |
 |
|
भागबन्डा मिलाउन मन्त्रालय थप्ने सहमति पहिलो गाँसमै ढुंगा |
|
काठमाडौं, ३ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले कर्मचारीतन्त्रमा राजनीतिक हस्तक्षेप नगर्ने प्रतिबद्धता व्यक्त गरे पनि उच्च प्रशासकहरू भने त्यसप्रति आश्वस्त हुन सकेका छैनन्। |
 |
|
|
 |
  |
 |
|
'विशेष' मन्त्रालय हात पार्न सधैं हानथाप/मौखिक सहमति १२ घन्टा पनि टिकेन। |
|
काठमाडौं, १ भदौ : विगतमा सरकार गठनका क्रममा महत्वपूर्ण मन्त्रालय पाउन गठबन्धन दलहरूबीच हुने गरेको खिचातानी गणतन्त्र नेपालमा पनि देखिएको छ। |
 |
|
|
 |
  |
 |
|
राष्टपति डा. यादव र भु पु प्रधानमन्त्री निवास वाडेगाँउमा छलफल हुदै |
|
राष्टपति डा. यादव र भु पु प्रधानमन्त्री निवास वाडेगाँउमा छलफल हुदै |
 |
|
|
 |
  |
 |
|
आलु र ध्यू को गठवन्धन गम्भिर संकटमा , सरकार गठनमा दलहरू विच मन्त्रालय बाँडफाँडमा विवाद |
|
काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको निर्वाचित प्रथम प्रधानमन्त्रीमा संविधानसभा मार्फ माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रचण्ड मत प्राप्त गरेको भए पनि उनको नेतृत्वमा बन्ने सरकार गठन पूव नै संकटमा परेको छ । |
 |
|
|
 |
  |
 |
|
के वन्छौ प्रचण्ड अव ? बुद्ध कि जंगबहादुर !! |
|
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बुद्ध बन्लान् कि जंगबहादुरर दुई महिनाअघि काठमाडौंको टुँडीखेलमा आयोजित आमसभामा उनले भनेका थिए, |
 |
|
|
 |
  |
 |
|
प्रचण्डद्वारा समानान्तर सरकार भंग गर्ने घोषणा |
|
काठमाडौं, ३१ साउन : माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्रीमा निर्वाचित भएकै दिन शुक्रबार माओवादीले दसवर्षे जनयुद्धका क्रममा खडा गरिएका राज्यका समानान्तर प्रकृतिका संरचना भंग गर्ने घोषणा गरेको छ। |
 |
|
|
 |
  |
 |
|
प्रचण्ड प्रधानमन्त्री निर्वाचित भएपछि गृहजिल्ला चितवनमा खुसीयाली |
|
चितवन, ३१ साउन : एक दशक लामो सशस्त्र विद्रोहको नेतृत्व गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री बनेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सानैदेखि प्रतिभाशाली, कामप्रति निष्ठावान् र कुशल संगठनकर्ता रहेको उनका सहकर्मी र आफन्तहरूले बताएका छन्। |
 |
|
|
 |
  |
 |