मुख्य पृष्ठ पाठक प्रतिक्रिया गृहपृष्ठ बनाउनुस् विज्ञापन हाम्रो वारे सम्पर्क
Enepalnews.com  
Latest Headlines
बिहीवार, 28 अगस्ट 2008
trans
मुख्य पृष्ठ
राष्टि्य समाचार
विदेशमा नेपालीका गतिविधि
मोसफल समाचार (स्थानीय)
विचार/विश्लेषण
विभिन्न पत्रपत्रिकावाट
दस्तावेजहरु
सम्पादकीय तथा सूचनाहरु
धादिङ र वरपर
संविधान सभा विशेष
विभिन्न प्रेस विज्ञप्तीहरु
FONA (Nepali- USA)
जनआस्था साप्ताहिका समाचारहरू
भिडियो सहित समाचार
 अनलाइन रेडियोहरु
नेपाल एफ एम(प्रत्यक्ष)
सि.आर.आई. नेपाली सेवा
रेडियो दोभान
गोर्खा रेडियो २४ सै घण्टा प्रत्यक्ष
रेडियो नेपाल (Live)
हिट्स एफएम प्रत्यक्ष
अरु धेरै एफएमहरु
ईनेपाल न्युजको अडियो सेवा
उज्यालो एफ एम (Live )
trans
 दैनिक पत्रपत्रिकाहरु
नंया पत्रिका दैनिक
द हिमालयन टाइम्स
कान्तिपुर दैनिक
नेपाल समाचारपत्र दैनिक
राजधानी दैनिक
काठमाण्डौ पोष्ट
अन्नपूर्ण पोष्ट
खोजतलास
सन्ध्या टाइम्स(नेपाल भाषा)
trans
 अर्थ/वाणिज्य सम्वन्धित
trans
 नेपाल सरकारका वेवहरु
मन्त्रालयहरु
trans
 विभिन्न रुपान्तर (परिवर्तन)
मदन पुस्तकालय
नेपाली-अग्रेजी मिति रुपान्तरण
नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
बिभिन्न भाषा रुपान्तरण
तापक्रम रुपान्तर
क्षेत्रफल रुपान्तर
उचाई र तौल रुपान्तर
विश्वभरको समय र मिति
trans
trans
 
 
trans
हामी चारजना सरकारमा होइन, पावरमा छौँ उपेन्द्र यादव
एउटा अनौठो संयोग, यसअघि नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठकी धर्मपत्नी साहना प्रधानले सम्हाल्नुभएको परराष्ट्र मन्त्रालयको राजनीतिक जिम्मेवारी सम्हाल्न अरू कोही नभएर उनै पुष्पलालका राजनीतिक चेला उपेन्द्र यादव आइपुगेका छन्। पुष्पलालले नेकपा (मार्क्सवादी) को नेतृत्व गरेका बेला यादव सो पार्टीसम्बद्ध विद्यार्थी संगठनको नेता थिए।
वाँकी अंश
   
trans
प्रतिक्रियावादी तत्त्वहरूबीचको गम्भीर साठगाठमा गौर हत्याकाण्ड मञ्चन भएको छ
सरकारले यसो भनेपछि हामीले के भन्यौं भने त्यसो भए फोरमका तथाकथित नेता भनौंदाहरु सबैलाई गिरफ्तारीको आदेश जारी गरिनु पर्‍यो र ती सबैलाई गिरफ्तार गरी कडा कारवाही गर्नुपर्‍यो । यदि सरकार फोरमका नेताहरुलाई त्यसो गर्छ भने प्रतिबन्ध भनेर अतिरञ्जित बनाएर उनीहरूलार्इर्र्हुदै नभएको पगरी गुथाइदिन जरुरी छैन भन्नेमा सबै सहमत हुन सकिन्छ भन्नेसम्म चाहिं हाम्रो कुरा भएकोे छ ।
वाँकी अंश
   
trans
एक्ले ढेडु प्रवृत्तिका कारण माओवादीको नेतृत्वमा सरकार बन्ने सम्भावना छैन केपी ओली
नीतिहरू सही छन्, यसले उत्ताउलो कुरा पनि गर्दैन, संकीर्णता पनि छैन। मान्दाखेरि एमालेलाई प्रधानमन्त्री मानेर जाँदा मुलुकको अहिलेको अवस्थामा राम्रो हुन्छ। शान्तिप्रक्रियालाई अगाडि बढाउन यसले महत्वपूर्ण भूमिका खेल्दै आएको छ र खेल्छ। त्यसकारण एमालेले नेतृत्व गर्नु राम्रो हुन्छ। सबैले मान्नुस् भन्ने मेरो प्रस्ताव हो।
वाँकी अंश
   
trans
प्रचण्डसँगको कुराकानीका प्रमाण मसँग छन्/'नचिनेको' मान्छेचाहिँ पक्कै हो : � ईश्वर पोखरेल, एमाले प्रवक्ता
० त्यही हैन, 'र' को आलोक भन्ने? � औपचारिक रूपमा म त्यो मान्छे को हो भन्न सक्दिनँ, तर 'नचिनेको' मान्छेचाहिँ पक्कै हो।
वाँकी अंश
   
trans
हिजो मैले पाएको मतले मलाई निकै उत्साही तुल्याएको छ :डा रामवरण यादव
सबैको सोचाइ छ, यो मान्छेले राष्ट्रको लागि सही दिशाबोध दिन सक्छ भन्ने विश्लेषण छ। आज (हिजो) मलाई जुनजुन साथी र दलले भोट दिए, ती सबैलाई म धन्यवाद दिन चाहन्छु।
वाँकी अंश
   
trans
राष्ट्रपतिमा विचित्रको भागबन्डा सुरु भयो पुष्पकमल दाहाल, प्रचण्ड (अध्यक्षनेकपा माओवादी)
राष्ट्रपति पनि सहमतिमा बनाउनुपर्छ भन्ने पक्षमा हामी छौ। अहिले म नाम किटान गरेर यही हो राष्ट्रपति भन्न चाहन्नँ। हामीले पहिला नै केही नामहरु अघि सारिसकेका छांै।
वाँकी अंश
   
trans
भूगोलको आधारमा संघीयता हुनुपर्छ :जयप्रकाशप्रसाद गुप्ता, सहसंयोजक, मधेसी जनाधिकार फोरम
खाली यति मात्र भन्न चाहन्छु कि, तपाई आफैं पनि अनुमान गर्नुस् कि पुरै मधेस यदि आन्दोलनरत भयो भने त्यसले देशको विविध क्षेत्रहरुमा के प्रभाव पार्छ। पूरै मधेसले यदि यो महसुस गर्‍यो कि संविधानसभा यदि हाम्रो रहेन भने त्यसले देशमा के असर गर्छ। मलाई लाग्छ, मलाई सोध्नुभन्दा पनि आम नेपालीले आँकलन वा मनन गर्ने विषय हो।
वाँकी अंश
   
trans
मधेशको सबै माग पूरा भएको छ:- रामचन्द्र पौडेल, उपसभापति, नेपाली कांग्रेस
कांग्रेस अहिले सरकारमा जाने पक्षमा छैन। तथापि हामी कुनै टुंगोमा पुगेका छैनौं। प्रतिपक्ष या सरकार कहां बस्ने भन्ने देशको परिस्थितिले निर्क्यौल गर्छ। अब माओवादीको व्यवहार कस्तो हुन्छ। सहमतिबाट मुलुक अगाडि बढ्छ या बढ्दैन त्यसअनुरुप कांग्रेसले आफ्नो नीति बनाउनेछ।
वाँकी अंश
   
trans
मधेसविरुद्ध बोल्ने झलनाथ को हुन्? ;विजयकुमार गच्छदार (वरिष्ठ नेता, मधेसी जनाधिकार फोरम)
सरकारसँग भएको आठ बुँदे सहमतिको बारेमा एमालेका महासचिव झलनाथ खनालले बताइदिनुपर्‍यो कि एक मधेस एक प्रदेश कहाँ उल्लेख गरिएको छ। खनालले सहमतिमा नभएको कुरालाई बंग्याएर अभिव्यक्ति दिएको र एमालले मधेसलाई उपेक्षा, अविश्वास र मधेसी जनतालाई नेपाली नै नठानेका कारणले अब मधेस पछि हट्दैन। मधेस एक प्रदश भन्ने कुरा आफैले व्याख्या गर्न मिल्छ?
वाँकी अंश
   
trans
मुख्यमन्त्रीचाहिँ थारूलाई बनाउने हो: रामकुमार शर्मा, नेतातमलोपा
मधेस जनअधिकार फोरम, तराईमधेस लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टीलगायतका मधेसवादी दलहरूको तर्क भने फरक छ। उनीहरू थारू पनि मधेसी रहेको बताउँदै छन्। मूल विवाद यहीँनिर देखिएको छ। र, विवादको यही धरातलमाथि उभिएर एक मधेस, एक प्रदेशको समर्थन र विरोध सुरु भएको छ। यी माग, तर्क र विवाद राज्यको पुनर्संरचनासँग सम्बन्धित छन्।
वाँकी अंश
   
trans
नेपालमा मधेस छदैछैन, कहाबाट दिने ?:महेश चौधरी थारू बुद्धिजीवी
बबन सिंह नामका एक सभासद्ले त्यो माग पूरा नभए एक महिनाभित्र काठमाडौ नै ध्वस्त गर्छुन्ने चेतावनी दिएका छन् । विधायकहरूले देश ध्वस्त पार्ने धम्की दिन थालेपछि के हुन्छ र?
वाँकी अंश
   
trans
राष्ट्रपतिको दावीबाट हामी पछाडि हट्नुपर्ने के कारण छ र? झलनाथ खनाल, महासचिव, नेकपा(एमाले)
नेकपा (एमाले), नेकपा (माओवादी) र नेपाली काङ्ग्रेस मिल्दा दुई तिहाई बहुमत पुग्छ। त्यसभन्दा बढी पनि हुन्छ। नेपाली जनताले यसपटक दिएको म्यान्डेट नै तीनवटा पार्टीलाई महत्वपूर्ण भूमिका खेल भन्ने हो। त्यसकारण तीन पार्टीले गम्भीर भएर सोच्नुपर्छ। आपसी छलफल र समझदारीबाट समाधान निकाल्न नसक्ने कुनै पनि कुरा छ जस्तो मलाई लाग्दैन।
वाँकी अंश
   
trans
दलहरूलाई मन लाग्दा सहमति मन नलाग्दा बहुमतीयले देश चल्न सक्दैन :दमननाथ ढुंगाना, संविधानविद्
अन्तरिम संविधान कायम छ, यो सहमतीय संविधान हो। निर्वाचनपछि माओवादीहरू बहुमतीय प्रणालीबाट चल्ने अस्थिरताको ढोका खुलेको छ र घातक हुँदैछ। दलहरूलाई मन लाग्दा सहमति मन नलाग्दा बहुमतीय हुनेसम्मको स्थिति देखिएको छ। बहुमतीय पद्दतिबाट चल्न खोज्दा शान्ति प्रकृया र संविधान निर्माणलाई चाहिने सहमति यसले प्रत्याभूत गर्न सक्दैन। यसले गर्दा दलहरूबीच असहिष्णुता र अविश्वास अझ बढ्दै जान्छ।
वाँकी अंश
   
trans
किन? नेपाली कांग्रेसलाई राष्ट्रपति किन दिनुपर्‍योः? : केपी शर्मा ओली, वरिष्ठ नेता, एमाले
माओवादीसंग मेरो कुनै वैरभाव हैन। उनीहरुको उग्रपन्थता र उत्शृंखल क्रियाकलापसंग मेरो वैरभाव हो। उनीहरु सुधि्रएमा मेरो सम्बन्ध सुधि्रन्छ। हैन भने सम्बन्ध सुध्रदैन।
वाँकी अंश
   
trans
कुनै शक्तिलाई तेजोबध गरेर अहिलेका चुनौतीको समाधान हुँदैन, प्रदीप ज्ञवाली
तर पछिल्ला दिनहरूमा संविधान बनाउने मुख्य मुद्दाहरूमा लाग्नुपर्ने बेलामा पदको बाँडफाँडमा गएर दलहरू अल्भि्कएका छन्। र पदको लागि जुन किसिमले तानातानी गरिरहेका छन्, त्यो भनेको यस्तो बेलामा देखिने दुःखद् पक्ष हो।
वाँकी अंश
   
trans
बार्गेनिङमा कोही पनि कम वा वेशी छैनन्। सबैले आआफ्नो ढङ्गमा कति सकिन्छ त्यो गरिरहेका छन्: कुलबहादुर गुरुङ, संविधानसभा अध्यक्ष
ज्ञानेन्द्रले जनताको चाहनाअनुरुप शान्ति र देशको अखण्डतालाई सहयोग पुर्याआएको बताएका छन्। यो सहयोग उनले राजनीतिक पार्टी खोलेर वा चुपचाप लागेर बसेर गर्ने हुन्। शान्तिका लागि उनले कसरी सहयोग पुर्यााउँछन् त्यो त हेर्न बाँकी नै छ।
वाँकी अंश
   
trans
गिरिजाबाबुलाई राष्ट्रपति बनाउनुपर्छ ,सीपी मैनाली, अध्यक्ष, वाममोर्चा
गिरिजाबाबुलाई राष्ट्रपति बनाउनु अस्वाभाविक हैन। उहां राष्ट्रपति हुनुपर्छ। उहांले विगतमा गरेको कामको पनि मूल्यांकन गर्नुपर्छ।
वाँकी अंश
   
trans
तिनीहरूले मलाई यसरी गोली हाने पदम ठकुराठी, दरबारियाको गोली दागिएका पत्रकार
पदम ठकुराठीले पत्रिका नचलाओस् भन्नका लागि विभिन्न किसिमका प्रयास गरिए। वेदप्रकाश शिवाकोटी (हालः अख्तियारको आयुक्त) मेरो कानुनी सल्लाहकार हुनुहुन्थ्यो। उहाँले एक दिन के सोध्नुभयो भने, 'तपाईं पत्रिका चलाउने हो कि सम्पादक बन्ने हो?' मैले भनेँ, 'पत्रिका चलाउने हो।'
वाँकी अंश
   
trans
जनगणतन्त्र भनेको लोकतन्त्रविरोधी एकतन्त्रीय अधिनायकवाद हो।
जनगणतन्त्र भनेको लोकतन्त्रविरोधी एकतन्त्रीय अधिनायकवाद हो। जनगणतन्त्रमा कुनै पनि विरोधी दल वा व्यक्तिको अस्तित्व हुँदैन। राजनीतिक उद्देश्यका कुनै दल वा संस्था खोल्न पाइँदैन। प्रेस स्वतन्त्रता हुँदैन। एउटा कम्युनिष्ट पार्टीको निरंकुशता मात्र हुन्छ। त्यस्तो राज्य व्यवस्था र त्यसका सञ्चालकहरुका कामकारबाहीबारे कुनै एउटा नागरिकले सामान्य विरोधसम्म गर्न पाउँदैन। त्यस्तो विरोध गर्नेहरुलाई या त हत्या गरिन्छ नत्र कठोर काराबासको सजाय दिइन्छ।
वाँकी अंश
   
trans
दरबारसँग हाम्रो कुनै सम्बन्ध छैन : उपेन्द्र यादव, संयोजक, मधेशी जनाधिकार
हामीहरु सिद्धान्ततः कार्यकारिणी अधिकारसहितको राष्ट्रपतिको पक्षमा छौं। तर, अहिले आएर एउटा राष्ट्रिय सहमति बनेर तत्काल गणतन्त्रको कार्यान्वयनमा बाधा नहोस् भनेर हामीले सहमति बनाएका हौं।
वाँकी अंश
   
trans
दरबार नछोडे राजाले ठूलो क्षति ब्यहोर्नुपर्छ झलनाथ खनाल, महासचिव, नकेपा एमाले
यो त सबै दलको बीचमा हुने समझदारी र सहमतिको आधारमा नयाँ सरकार बन्नुपर्छ। त्यो सहमतिविना त सरकार बन्नै सक्दैन नि।
वाँकी अंश
   
trans
दुवै सेनाको प्रमुख एउटै व्यक्ति हुन सत्तै्कन डा. प्रकाशशरण महत, नेपाली कांग्रेस
यो समानान्तर संरचना कायम राख्ने मनसाय माओवादी नेतृत्वले व्यक्त गरिरहेको छ, जुन सरासर बेठीक कुरा हो। निर्वाचन भइसकेको अवस्थामा कुनै पनि खाले सशस्त्र समूह राखेर यो संवैधानिक पार्टी हुन सक्दैन।
वाँकी अंश
   
trans
वाईसीएल विघटन हुनुपर्छ डा. वंशीधर मिश्र, नेकपा एमाले
माओवादीले आफ्नो चरित्रलाई सुधार्न नसक्नु अत्यन्तै दुखद पक्ष हो। माओवादीले वारम्वार वाईसीएलका गल्तीहरुलाई सच्याउँछौ/सुधार गर्छाैं भनेर प्रतिबद्धता जारी गरिरहेको परिस्थितिमा पनि उनीहरुको गतिविधि नरोकिनु गम्भीर चिन्ताको विषयका रुप्ामा देखिएको छ।
वाँकी अंश
   
trans
राष्ट्रपतिका लागि संविधान संशोधन गर्नुपर्दैन केदरप्रसाद गिरी, प्रधानन्यायाधीश
अब बन्ने सरकार पनि मिलिजुली नै हो। सहमतिमा बन्ने सरकारले मनोनयन गर्दा राम्रो हुन्छ, तर यही सरकारले सहमतिमा गर्दा पनि कुनै आपत्ति हुँदैन।
वाँकी अंश
   
trans
सहमति जुटाएर मात्र सरकार बन्नुपर्छ डा. प्रकाशशरण महत, संविधानसभा सदस्य, नेपाली कांग्रेस
उनीहरु सरकारमा आइसक्यौं भनेजसरी हिँड्न मिल्दैन। जनताको सबै अभिमत माओवादी पक्षमा आइसक्यो भन्ने मान्यता राख्नु उपयुक्त हुँदैन। यद्यपि परिणाम कसरी आयो भन्ने बेग्लै विश्लेषण र व्याख्या छँदैछ। त्यसकारण सबै दलहरुसँग सहमति खोजेर मात्र उहाँहरुले त्यस्तो कुरा गर्नुपर्छ। दोस्रो कुरा, सरकार निर्माण हुनुभन्दा पहिला केही आधारभूत कुरामा सहमति हुन जरुरी छ।
वाँकी अंश
   
trans
माओवादीका लागि गणतन्त्र फलामको च्यूरा भएको छ डा. नारायण खड्का, संविधानसभा सदस्य, नेपाली कांग्रेस
यसको शुरुवात टिकट वितरणको बेलामै गरियो। टिकट वितरणका लागि बनाइएको समितिमा शेरबहादुर पक्षबाट यतिजना र गिरिजाबाबुतिरबाट यतिजना भनेर भागबण्डा भएको छ। यसरी नै भागबण्डाको सूत्रपात भएको देखिन्छ। दुईवटा मुहानबाट पानीलाई मिसाइएको छ। एकीकरणपश्चात् भावनात्मक रुपमा एकीकृत गर्नको लागि केही काम भएन।
वाँकी अंश
   
trans
प्रधानमन्त्रीबाट गिरिजाबाबुलाई हटाउन दुई तिहाइ चाहिन्छ ध्यानगोविन्द रन्जित,
खै, भित्री कुरा के हो मलाई थाहा छैन? भित्री कुराको भरमा बाहिर नआएको अवस्थामा के कुरा बोल्ने।
वाँकी अंश
   
trans
राजा नागरिक भएर बस्नुपर्छ सीताराम यचुरी वरिष्ठ नेता, भाकपा मार्क्सवादी
संविधानसभाको चुनाव सम्पन्न गरेर नेपालले नयाँ इतिहास निर्माण गरेको छ। नेपालमा जनतन्त्रको गणतन्त्र (डेमोक्य्राटिक रिपब्लिक) स्थापना हुन लागेको छ। यो खुसीको क्षणमा म नेतात्रयलगायतलाई सुझाव दिन आएको होइन सफलताको शुभकामना र बधाई दिन आएको हुँ।
वाँकी अंश
   
trans
तर, ६०१ मा दुईतिहाईका लागि चार सय चानचुन चाहिन्छ क्यारे, त्यति सिट ल्याएर मजाले आफ्नो सरकार बनाए हुन्छ: लक्ष्मण घिमिरे (नेता, नेका)
पटक्कै मिल्दैन। किनकि जब निर्वाचनको आधारभूत मान्यतासम्म पनि पालन भएको छैन, निर्भयता र निश्पक्षता भन्ने नै देखिएको छैन भने कसरी यसलाई जनì