मुख्य पृष्ठ पाठक प्रतिक्रिया गृहपृष्ठ बनाउनुस् विज्ञापन हाम्रो वारे सम्पर्क
Enepalnews.com  
Latest Headlines
शुक्रबार, 25 जुलाई 2008
मुख्य पृष्ठ
राष्टि्य समाचार
विदेशमा नेपालीका गतिविधि
मोसफल समाचार (स्थानीय)
विचार/विश्लेषण
विभिन्न पत्रपत्रिकावाट
दस्तावेजहरु
सम्पादकीय तथा सूचनाहरु
धादिङ र वरपर
संविधान सभा विशेष
विभिन्न प्रेस विज्ञप्तीहरु
FONA (Nepali- USA)
जनआस्था साप्ताहिका समाचारहरू
भिडियो सहित समाचार
 अनलाइन रेडियोहरु
नेपाल एफ एम(प्रत्यक्ष)
सि.आर.आई. नेपाली सेवा
रेडियो दोभान
गोर्खा रेडियो २४ सै घण्टा प्रत्यक्ष
रेडियो नेपाल (Live)
हिट्स एफएम प्रत्यक्ष
अरु धेरै एफएमहरु
ईनेपाल न्युजको अडियो सेवा
उज्यालो एफ एम (Live )
trans
 दैनिक पत्रपत्रिकाहरु
नंया पत्रिका दैनिक
द हिमालयन टाइम्स
कान्तिपुर दैनिक
नेपाल समाचारपत्र दैनिक
राजधानी दैनिक
काठमाण्डौ पोष्ट
अन्नपूर्ण पोष्ट
खोजतलास
सन्ध्या टाइम्स(नेपाल भाषा)
trans
 अर्थ/वाणिज्य सम्वन्धित
trans
 नेपाल सरकारका वेवहरु
मन्त्रालयहरु
trans
 विभिन्न रुपान्तर (परिवर्तन)
मदन पुस्तकालय
नेपाली-अग्रेजी मिति रुपान्तरण
नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
बिभिन्न भाषा रुपान्तरण
तापक्रम रुपान्तर
क्षेत्रफल रुपान्तर
उचाई र तौल रुपान्तर
विश्वभरको समय र मिति
trans
trans
trans
Main Headlines
 
नेपालका प्रथम राष्टपति डा.रामवरण यादवले सपथ लिनु भयो । शपथग्रहण कार्यक्रममा नेपाल सेनाको सलामी अर्पण गर्दै प्रथम महामहिम राष्टपति डा. रामवरण यादव । तस्वीरहरू एजेन्सीहरू ।
 
trans
 
trans
News in Brief
राष्ट्रपति डा. रामवरण यादव, नयाँ सरकार निर्माणका लागि परामर्श सुरू
काठमाडौं, ९ साउन : राष्ट्रपति डा. रामवरण यादवले नयाँ सरकार निर्माणका लागि परामर्श सुरू गरेका छन्। राष्ट्रपति डा. यादवले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाद्वारा पदबाट दिइएको राजीनामा बुधबार नै स्वीकृत गरिसकेका कारण नयाँ सरकार गठनका लागि बिहीबार परामर्श थालेका हुन्।
राष्ट्रपति निर्वाचनमा आफूलाई भूमिकाविहीन बनाइएको भन्दै निर्वाचन आयोगको असन्तुष्टि
काठमाडौं, ९ साउन : निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनमा आफूलाई भूमिकाविहीन बनाइएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ। गणतन्त्र नेपालका प्रथम राष्ट्रपति तथा उपराष्ट्रपतिको हालै सम्पन्न निर्वाचनमा आयोगलाई कुनै भूमिका दिइएको थिएन।
तीनदलीय गठबन्धन नटुट्ने ओलीको दाबी
काठमाडौं, ९ साउन : नेकपा एमालेका नेता केपी ओलीले राष्ट्रपति निर्वाचनमा बनेको तीनदलीय गठबन्धन नटुट्ने बताएका छन्। संविधानसभाको ठूलो दल माओवादीले गठबन्धन टुटेको अवस्थामा मात्रै सरकारमा जाने धारणा सार्वजनिक गरिरहेका बेला ओलीले गठबन्धनले निरन्तरता पाउने बताएका हुन्।
मन्दिर प्रवेश रोक लगाइएको विरुद्ध उजुरी
केशव अधिकारी /धादिङ , ९ साउन ः महिलालाई मन्दिर प्रवेशमा रोक लगाइएको विरुद्ध बुधबार जिल्ला प्रशासन कार्यालय धादिङमा उजुरी परेको छ ।
नेप्लीज डेमोक्रेटीक यूथ काउन्सीलको प्रेस विज्ञप्ती
कार्यक्रममा नेपालमा भएको एैतिहासिक राष्ट्रपतिको चुनावमा नेपाली कंाग्रेसका महामन्त्रि डा. रामवरण यादव निर्वाचित भई नेपालको प्रथम राष्ट्रपति हुन भएकोमा हादिक वधाईका साथ वहंाको कार्यकालको सफलताको शुभकामना व्यक्त गरियो ।
Security Council extends mandate of UN mission in Nepal into early 2009
23 July 2008 The United Nations Mission in Nepal (UNMIN) has been extended for another six months to allow the mission to complete its monitoring and management of the arms and personnel of the Nepal army and the former Maoist combatants from the civil war.
५७ दिनपछि गणतन्त्र संस्थागततर्फ उन्मुख/राष्टपति , उपराष्टपतिको सपथ तथा प्रधानमन्त्रीको विधिवत राजिनामा
काठमाडौं, ९ साउन : कार्यान्वयन भएको ५७ दिनपछि गणतन्त्र संस्थागततर्फ उन्मुख भएको छ। प्रथम राष्ट्रपति डा. रामवरण यादव तथा उपराष्ट्रपति परमानन्द झाले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरी पदभार समालेपछि गणतन्त्र संस्थागत रूपमा अगाडि बढेको छ।
सभाध्यक्षमा सुवास नेम्बाङ निर्विरोध /सहमतिको राजनीति पुन: सुचारू
काठमाडौं, ९ साउन : पूर्वसभामुख सुवास नेम्बाङ संविधानसभाको अध्यक्ष पदमा निर्विरोध भएका छन्।
राष्टपति र उपराष्टपतिका जीवनकथाहरू खवरभित्रको खवरको भिडियो ।
राष्टपति र उपराष्टपतिका जीवनकथाहरू खवरभित्रको खवर भिडियो ।
Secretary-General congratulates first President of Nepal
23 July 2008 Secretary-General Ban Ki-moon today congratulated Ram Baran Yadav on his election as the first President of the Republic of Nepal, and called on all parties in the Asian country to cooperate in forming a new government.
पत्रकार सम्मेलन ,किन गरे वहिष्कार माओवादीमा यी नेताहरू
पत्रकार सम्मेलनमा माओवादीका नेताहरू मोहन वैद्य, रामबहादुर थापा 'बादल', नेत्रबहादुर चन्द (विप्लव) उपस्थित थिएनन्। 'वैदेशिक हस्तक्षेप अहिले बढिरहेको छ, यसबारेमा मेरै मुखबाट अरू कुरा बोल्न नलाउनुस्,' पत्रकारहरूलाई प्रचण्डले भन्नुभयो।
'रअ'का नेपाल प्रमुख झलनाथ खनालको आँखैअगाडिबाट फुत्त बाहिर निस्किए : जनआस्था
त्यसबीच, जुँगा र कपाल सेतै फुलेका, एक मोटा र अग्ला व्यक्ति पत्रिका पढेर प्रचण्डसित भेटी अन्तिम सहमतिपत्रमा हस्ताक्षर गर्ने निष्कर्षसहित प्रतीक्षारत झलनाथ खनालको आँखैअगाडिबाट फुत्त बाहिर निस्किए। बाहिर निस्किएका ती व्यक्ति हेर्दाहेर्दै गाडी स्टार्ट गरेर 'हुरूरू' हुइँकिए।
राष्ट्रपति डा. यादवले नेपाली कांग्रेसको सदस्यता त्यागे
काठमाडौं, ८ साउन : नवनिर्वाचित राष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसको साधारण सदस्यसहित पार्टीका सबै पदबाट राजीनामा दिएका छन्।
 
 
Interviews
trans
प्रचण्डसँगको कुराकानीका प्रमाण मसँग छन्/'नचिनेको' मान्छेचाहिँ पक्कै हो : � ईश्वर पोखरेल, एमाले प्रवक्ता
trans
० त्यही हैन, 'र' को आलोक भन्ने? � औपचारिक रूपमा म त्यो मान्छे को हो भन्न सक्दिनँ, तर 'नचिनेको' मान्छेचाहिँ पक्कै हो।
  वाँकी अंश
trans
हिजो मैले पाएको मतले मलाई निकै उत्साही तुल्याएको छ :डा रामवरण यादव
trans
सबैको सोचाइ छ, यो मान्छेले राष्ट्रको लागि सही दिशाबोध दिन सक्छ भन्ने विश्लेषण छ। आज (हिजो) मलाई जुनजुन साथी र दलले भोट दिए, ती सबैलाई म धन्यवाद दिन चाहन्छु।
  वाँकी अंश
trans
राष्ट्रपतिमा विचित्रको भागबन्डा सुरु भयो पुष्पकमल दाहाल, प्रचण्ड (अध्यक्षनेकपा माओवादी)
trans
राष्ट्रपति पनि सहमतिमा बनाउनुपर्छ भन्ने पक्षमा हामी छौ। अहिले म नाम किटान गरेर यही हो राष्ट्रपति भन्न चाहन्नँ। हामीले पहिला नै केही नामहरु अघि सारिसकेका छांै।
  वाँकी अंश
 
Literature
trans
नारायणी किनारमा दुइ दिन : रमेश भट्टर्राई (यात्रा स्मरण ।)
trans
कामुक काठमाडौँ :शशि लुमुम्बू (लधु कथा)
trans
test
 
   
trans
  Live TV from www.enepalitv.com
 इमेलहरु चेक गर्नुहोस
याहु डट कम(Yahoo!)
हटमेल डट कम( Hotmail)
जिमेल डट कम (Gmail)
सवै इमेल एकैठांउमा All in One
trans
 विविध मनोरञ्जन
एटु नेपाल डट कम
नेपाली म्यूजिक भिडियोहरु
नेपाली लोकगीत भिडियोहरु
नेपाली mp3 डाउनलोड
नेपाली म्यूजिक भिडियोहरु
trans
 दैनिक उपयोगी लिंकहरु
मिसन वेभ सामाधान
नेपाली क्यालेण्डर
एभरेष्ट डिक्सनरी
सजिलोसंग नेपालीमा टाइप
छहारि यूनिकोड टाइपशाला
अनलाईन क्यालकुलेटर
trans
25.08.2008
trans
News Archive
Day Month Year
Image Archive
Day Month Year
trans
trans
विदेश विनिमय दर
Currancy Buy Sell
U.S. Dollar 63.85 64.45
Euro 101.74 102.70
Pound Sterling 125.82 127.00
Japanese Yen 6.26 6.32
trans
मुख्य पृष्ठ पाठक प्रतिक्रिया गृहपृष्ठ बनाउनुस् विज्ञापन हाम्रो वारे सम्पर्क

© 2007 Enepalnews.com ,All Rights Reserved . Publisher & Editor Krishna Prasad Regmi ...Contact Telephone NO+441422571516

Banking in Nepal Banking in NepalNepal has many nationalized as well as private banking ventures. The highest authority on the pyramid is The Reserve Bank of Nepal. This is the central bank of Nepal that decides and makes various guidelines for the banking sector of the country. The bank with the largest network in Nepal is The Nepal Bank Ltd. It is closely followed by Nepal Banijya Bank. Both of them have branches across Nepal. Banks are open 9 am to 3 pm Monday through Friday but many of them in Kathmandu are opened through out the week. Apart from that, you have private ventures such as Bank of Kathmandu and Himalayan Bank that operates in most of the areas in Nepal. As far as foreign ventures are concerned you have likes of Nepal Bangladesh Bank, Standard Chartered Bank, Nepal Arab Bank, State Bank of India, ICICI Bank, Nepal Indo-Suez Bank and Nepal Sri Lanka Merchant Bank that offers their services to the tourists. ATM Standard Charted Bank offers ATM service in its different branches in Kathmandu and Pokhra. You can get cash advances on both Visa and Master card. These ATMs are accessible 24 hours a day. One is located down the drive to the Kathmandu Guest House in Thamel, one is next to the Roadhouse Cafe in Thamel, and the 3rd one is located in the bank's head office at New Baneshwor. Wiring Money Money can be wired through either Western Union Money Transfer or The Money Gram wired money service in Nepal. You can also transfer money through banks but the process is very tedious and the delivery is seldom on time. Major Nepal banks use the SWIFT system, in place of the older telex systems, to negotiate wire transfers. The major banks also have accounts in New York and other world banking centers to expedite transfers. General Information Payment in hotels, travel agencies, and airlines are made in foreign exchange. Nepal has modern banking facilities and some of the International Banks have their own offices in Kathmandu. Almost all foreign currencies along with credit cards such as American Express, Visa and Master Card, etc. are accepted in Nepal at major hotels, shops and restaurants. Telephone to Nepal / VOIP FREE Telephone.